शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि यस्तो छ सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड १९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा आएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लक्षित कार्ययोजना कार्यान्वयनमा आएको जनाएको हो...