मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

लेखापालले नै लुटिन् सहकारीको १८ लाख

काठमाडौं । काठमाडौंको कोटेश्वर–३२ सहयोगीनगरस्थित सौभाग्यशाली सहकारी लुटियो । माघ २५ मा साँझ ५ बजेतिर सहकारी लुटिएको कुरा त्यहाँका कर्मचारी र सञ्चालक समितिले चाहिँ भोलिपल्ट बिहान मात्रै थाहा पाए । ...