बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

आज मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाले मौसमबारे जानकारी गराउँदै हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जनाएको छ ।  ...