अभिनेत्री रुपाली गांगुली भाजपामा
बुधबार, १९ वैशाख २०८१, १४ : ०२
नयाँ दिल्ली । अभिनेत्री रुपाली गांगुली भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेकी छन् । दिल्लीस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा उनले पार्टी प्रवेश गरेकी हुन् ।
‘जब म विकासको महायज्ञ देख्छु तब त्यसमा म पनि सहभागी हुनुपर्छ भन्ने लाग्दछ । मलाई तपाईंहरूको आशीर्वाद चाहिएको छ, तपाईंहरूको साथ चाहिएको छ । म मोदीजीले देखाउनु भएको बाटोमा हिँड्न चाहन्छु’ गांगुलीले भनेकी छिन् ।
रुपाली गांगुलीले चर्चित टिभी सिरियल अनुपमाकी अनुपमा हुन् । यसअघि पनि उनी कयौँ टिभी शो र फिल्महरूमा देखिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
-
बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित
-
तिलिचो भक्ति यात्रा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण