शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुखानी हत्याकाण्ड र मैले हेरेको दृश्य

झापा विद्रोहका कारण त्यहाँका मान्छेहरू आकुलव्याकुल भएका थिए । त्यस विद्रोहबाट खास गरेर शोषक, फटाहा र सामन्त मनोभाव भएका मान्छेहरूको सातोपुत्लो गएको बुझिन्थ्यो । झापा विद्रोहका अर्का नायक शिवप्रसाद शिवाकोटीहरू...