शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले विराटनगर कार्यालयमा पनि नोट जलाउने

नेपाल राष्ट्र बैंकले विराटनगर कार्यालयमा पनि झुत्रा बैंक नोट जलाउने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले विराटनगर कार्यालयमा आज (शुक्रबार) बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) उद्घाटन गरेका हुन् । नोट धुल्याउने...