बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘सक्किगोनी’ का कलाकार दीपकलाई कोरोना संक्रमण

काठमाडौंँ । हास्यश्रृखला ‘सक्किगोनी’ का कलाकार दीपक प्रसाद आचार्य (काकु) कोरोना संक्रमित भएका छन् । आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको आचार्यले सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् । ‘गत बुधबार सक्किगोनीको...