सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धिचाल संघका पूर्व अध्यक्ष जोशीको निधन

नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा विश्व बुद्धिचाल महासंघका अनुसाशन आयोगका सदस्य राजेशहरि जोशीको आइतबार निधन भएको  छ । जोशीलाई हृदयघात भएपछि साँझ ७ बजे अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकहरुले...