बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण गीतकार पूवाचलको निधन

मलयालम फिल्मका लोकप्रिय गीतकार पूवाचल खादरको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको हो । कोरोना संक्रमित भएपछि उनी एक सरकारी मेडिकल कलेजमा भर्ना भएका थिए ।...