कोरोनाका कारण गीतकार पूवाचलको निधन
मङ्गलबार, ०८ असार २०७८, १३ : ३४
मलयालम फिल्मका लोकप्रिय गीतकार पूवाचल खादरको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको हो । कोरोना संक्रमित भएपछि उनी एक सरकारी मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारको क्रममा उनको निधन भएको हो ।
७२ बर्षका गीतकारको निधनको खबर परिवारले सार्वजनिक गरेका हुन् । सोमबार मध्यराती निधन भएका उनको आज मंगलबार अन्तिम संस्कार गरिने बताइएको छ । गीतकार पुवाचलले ४०० भन्दा बढी मलयालम फिल्मका गीत लेखेका छन् । तीमध्ये केही अत्याधिक सुपरहिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
-
तर्कभन्दा बाहिर हालान्डको तथ्यांक : ५३ खेलमै ६० गोल, रोनाल्डोलाई उछिन्ने प्रक्षेपण
-
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो पन्छाइयो, यातायात पुनः सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण