आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रोबर्टो मान्चिनी साउदी अरबको फुटबल टोलीका म्यानेजर नियुक्त

रियाद । इटालीको मुख्य प्रशिक्षक पदबाट राजनीमा दिएको दुई हप्तापछि रोबर्टो मान्चिनी साउदी अरबको म्यानेजर नियुक्त भएका छन् । ५८ वर्षीय मान्चिनीले इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै सन् २०२० को युरो...