काठमाडौँ । ‘सय अपराधी छुटून्, तर एक निर्दोषले सजाय नपाओस’ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त छ । तर नेपालको सन्दर्भमा कतिपय निर्दोष व्यक्तिहरू राज्यको बदनियतपूर्ण अनुसन्धान र फितलो अभियोगका कारण दशकौँसम्म...