शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

यामलाल कँडेल भन्छन् : नाकाबन्दीका बीचमा पनि कर्णालीमा एमाले पहिलो पार्टी

कर्णाली प्रदेश सभाका सदस्य एवं नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा एमाले पहिलो पार्टी बनेको दाबी गरेका छन् । प्रतिकुल राजनीतिक परिस्थिति र नाकाबन्दीका बाबजुत पनि कर्णालीमा एमाले...