यामलाल कँडेलको चुनावी प्रतिबद्धता : वीरेन्द्रनगरलाई आधुनिक शहरको रुपमा विकास गरिन्छ
शुक्रबार, १८ कात्तिक २०७९, ११ : ५८

नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रदेश राजधानी वीरेन्द्रनगर उपत्यकालाई सुरक्षित, व्यवस्थित र आधुनिक शहरको रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। सुर्खेत २ (क) बाट प्रदेश‌सभा सदस्य पदका उम्मेदवार कँडेलले आफ्नो चुनावी प्रतिबद्धताको मुख्य एजेन्डाका रुपमा राजधानी वीरेन्द्रनगरलाई बनाएका हुन्।
शुक्रबार पत्रकार सम्मेलनमा चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार, कर्णाली प्रदेशमा एमालेको सरकार’ नारामा साथ समृद्ध कर्णालीको परिकल्पनालाई साकार पार्न आफ्नो उम्मेदवारी भएको बताए ।
प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा प्रदेश राजधानीलाई व्यवस्थित र आधुनिक शहर निर्माण गरिने प्रतिबद्धता जाहेर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार