बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

हत्या बिहान ५ देखि ५ : ४० बीचमा भएको प्रहरीको निष्कर्ष, हत्यारा चिनेजानेकै व्यक्ति भएको अनुमान

संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको हत्या प्रकरणमा प्रहरीले हत्यारा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको हत्यापछि आफ्नो पहिचान...