बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

के धर्तीमा पानी सकिँदैछ ?

एक आकलनअनुसार २०५० सम्ममा विश्वको आधा मानव बस्ती यस्तो इलाकामा हुनेछ, जहाँ जल सङ्कट हुनेछ । यस समयसम्म दुनियाँको ३६ प्रतिशत सहरहरूमा पानी अभाव हुनेछ ।  केही महिनाअघिको कुरा...