शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल समूहले गुरुराज घिमिरेलाई बनायो प्रदेश १ सभापतिको उम्मेदवार

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई प्रदेश १ मा सभापतिको उम्मेदवार बनाएको छ । बिहीबार पौडेल पक्षीय प्रदेश १ का शीर्ष नेताको बैठकले घिमिरेलाई प्रदेश सभापतिको...