शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली र मिनेन्द्र रिजालको निर्वाचन क्षेत्रको सीमामा रहेको रतुवा खोला तर्न १० रुपैयाँ शुल्क

झापा र मोरङ जिल्ला पूर्वाधार र विकासले सुगम मानिए पनि यिनै दुई जिल्ला जोड्ने खोलामा रहेको पुल तर्दा पैसा तिर्नुपर्छ भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर हुलाकी राजमार्ग अन्तर्गत...