सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा घिमिरे

चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको...