शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाका भतिजाले छाडे राजेन्द्रको साथ

राप्रपा केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिएका छन् । उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा हुन् ।  अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका हुन्...