सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

अदालतमा प्रसाईँको दाबी : ‘चरीजस्तै मारिन्छु भन्ने थाहा पाएपछि ज्यान जोगाउन भारत भागेँ’

काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन भयो । प्रदर्शनका कमाण्डर दुर्गा प्रसाई प्रदर्शनकारीलाई उक्साएर सुरक्षाकर्मीमाथि गाडी हुत्याउँदै बानेश्वरस्थित संसद् भवनतर्फ अघि बढे । तीन तहको सुरक्षाघेरा...