बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जनप्रगतिशील मञ्च हङकङको अध्यक्षमा गुरुङ

नेकपा माओवादी केन्द्रको विदेश विभाग अन्तर्गत नेपाली जनप्रगतिशील मञ्च हङकङको तेस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट दुर्गा ब. गुरुङ  ‘मिलन’को अध्यक्षतामा ११ सचिवालयसहितको ४१ कार्यसमिति चयन भएको छ । ...