शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

हुम्ला पुल उद्घाटनपछि पूर्व मुख्यमन्त्री शाहीले भने– ‘रेडिमेट फलामे बेलीब्रिज अस्थायी समाधान मात्र हो’

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पूनाथस्थित कर्णाली नदीमा बनेको बेलीब्रिज उद्घाटन गर्दा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा हुम्लाकै प्रतिनिधि जीवनबहादुर शाही भने कार्यक्रममा अनुपस्थित रहे ।  ‎सत्तारुढ गठबन्धनकै प्रमुख...