सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

माघे सङ्क्रान्तिका लागि चाकु ! (फोटो फिचर)

काठमाडौबाट उत्तरमा पर्ने प्राचीन टोखा सहर चाकुका लागि प्रसिद्ध छ। शिवपुरी जङ्गल जलाधारले सिञ्चित पहाडी प्राकृति वातावरण अनुकूल हावापानी रहेको टारिलो भूमी टोखामा प्राचिनकालदेखि नै उखु खेती हुन्थ्यो । उखुको...