काठमाडाैँ । गिनी–बिसाउको राष्ट्रपति र विधायिका चुनावको तीन दिनपछि राष्ट्रपति भवन बाहिर बुधबार गोली चलेको छ । निर्वाचनमा दुवै प्रमुख उम्मेदवारहरूले विजयको दाबी गरे । गोली चलेपछि मानिस र सवारी साधनहरू...