पर्सा । वीरगञ्ज महानगरपालिका–१२, मुर्लीस्थित शिवनगर टोलमा सोमबार साँझ आमा–छोरीको शव फेला परेको छ । अन्दाजी २२-२३ वर्षकी महिला र उनको एक÷डेढ वर्षकी छोरीको शव फेला परेको हो ।...