बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

हिले–जलजलेमा कृत्रिम ताल निर्माण

काभ्रेपलाञ्चोक । हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ । बनेपा नगरपालिका–२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण गरिएको हो । सोही स्थानमा...