आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गृहमन्त्री आउने भएपछि सप्तरीमा सडक मर्मत गरिँदै

गृहमन्त्री बालकृष्ण खाण आउने भएपछि तीन वर्षदेखि अलपत्रमा रहेको सडकको हतारहतारमा मर्मत गरिँदै छ । बोदेबर्साइन नगरपालिकाको दुई पुलको  उद्घाटन गर्न गृहमन्त्री खाँण आउने भएपछि हुलाकी सडक बोदेबर्साइन बजार अन्तर्गत...