मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छु : मन्त्री झाँक्री

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै मन्त्री झाँक्रीले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताएकी...