शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन बनाउन माओवादी केन्द्र र एकीकृत समाजवादीको योगदान : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको चुनावमा बृहत् गठबन्धन निर्माण हुनुमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को ठूलो योगदान रहेको बताएका छन् । गृहनगर मेचीनगरको धुलाबारीमा सोमबार...