काठमाडौँ । नेपाल वायुसेवा निगमले खरिद गरेका चिनियाँ विमानहरूका कारण राज्यलाई अर्बौँ रुपैयाँको सार्वजनिक नोक्सानी भएको विषय सर्वोच्च अदालतमा पुगेको छ । डेढ दशकदेखि चिनियाँ जहाज खरिद प्रकरणको विषयमा छानबिन नभएको...