बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मतदाता शिक्षा नपुग्दा स्थानीय तहभन्दा बढी मत बदर

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फ गरी रूपन्देहीमा १ लाख २ हजार ९ सय ३७ मत बदर भएको छ । रूपन्देहीमा कुल ६ लाख ३८ हजार...