शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

इतिहासमा आज : आजै जन्मेका थिए लेनिन, जसको पार्थिव शरिर ९८ वर्षपछि पनि अझै सुरक्षित छ

आज सोभियत संघका संस्थापक लेनिनको जन्म दिवस हो । सन् १८७० अप्रिल २२ को दिन रुसी कम्युनिष्ट क्रान्तिका नेता मानिने लेनिनको जन्म भएको थियो । उनको वास्तविक नाम भ्लादिमिर इलिच...