शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक गुणस्तर सुधार गर्न उपचारात्मक कक्षा

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले नगर क्षेत्र भित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ७२ घण्टे उपचारात्मक कक्षा सुरु गरेको छ ।  कोरोना सङ्क्रमण र अन्य विपद्का कारण लामो समय...