शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बाइडेनको शरीरबाट क्यान्सरयुक्त छाला हटाइयो : ह्वाइट हाउस

वासिङ्टन । गत महिना नियमित स्वास्थ्य परीक्षणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनको शरीरबाट क्यान्सरयुक्त छाला हटाइएको ह्वाइट हाउसले जानकारी दिएको छ । सबै क्यान्सरयुक्त कोशिकाहरू हटाइएका कारण थप उपचार आवश्यक...