बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् कीर्तिपुरको गाईजात्रा

काठमाडौँ उपत्यकाको ऐतिहासिक नगरी कीर्तिपुरमा पनि आज गाईजात्रा पर्व मनाइएको छ । वर्ष दिनभरमा स्थानीय घरमा मरेका मानिसको स्मरणमा प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट सुरु हुने गाईजात्रा त्यहाँ विशेष किसिमले मनाइन्छ...