अपडेट
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
सोमबार, २५ जेठ २०८३, १९ : २४
काठमाडौँ । सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिएको छ । सोमबार कांग्रेसबाट नयाँ अनुहार सरकारमा सहभागी हुँदैछन् ।
यसैका लागि आज साँझ ६ बजे प्रदेश प्रमुखको कार्यालय पुगेकाहरू डेढ घण्टादेखि शपथ ग्रहणकाे प्रतीक्षामा छन्। यसअघि ६ बजे शपथ ग्रहणको तालिका थियो।
तर अझै शपथ ग्रहण कार्यक्रम हुन सकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण