शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

ड्रयागन खेतीमा क्रान्ति : १ करोड लगानी १६ महिनामै उठ्यो

नेपालमा ड्रयागन फ्रुटको बिरुवा भित्र्याउने व्यक्ति हुन् डाक्टर जगन्नाथ राई । यस्तै ड्रयागन फ्रुटको व्यावसायिक खेतीमा लाग्ने व्यक्ति हुन् लोकेन्द्र विष्ट मगर । उनीहरू नेपालमा ड्रयागन खेतीका गुरु मानिन्छन् ।...