आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बेगनास–रुपा जलविद्युत् आयोजना सम्पन्न गर्न २० अर्ब लाग्ने

नेपाल विद्युत् प्राधिकरण, इञ्जिनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास–रुपा पम्प जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरेको छ...