मैत्रीपूर्ण टी–२० प्रतियोगिता
सोमपाल कामीले लिए वेस्ट इन्डिजको पाँचौँ विकेट
आइतबार, १६ वैशाख २०८१, १३ : ३०
काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो पाँचौँ विकेट गुमाएको छ । वेस्ट इन्डिजको पाँचौँ विकेट सोमपाल कामीले लिएका हुन् ।
उनले वेस्ट इन्डिजका छैटौँ नम्बरका ब्याट्सम्यान किमो पललाई आठ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । १६.१ ओभरमा किमो पल आउट हुँदा क्यारेबियन टोलीले एक सय चार रन बनाएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण