शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘नोट’ लेखेर गायिका जेरुसा राई हराइन्

ललितपुरको धोविघाटबाट गायिका जेरुसा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेतिर उनी घरबाट हिँडेको र त्यसपछि सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीर राज शाहीले रातोपाटीलाई बताए...