मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय कम्पनीको कफ सिरपले गाम्बियामा ६६ बालबालिकाको मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एक भारतीय औषधि कम्पनीका चारवटा खोकीको औषधिबारे चेतावनी जारी गरेको छ । अफ्रिकी देश गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएपछि डब्ल्यूएचओले यस्तो चेतावनी दिएको हो । ...