सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

होटल क्राउन प्लाजा घटना : युवतीको हत्या कि आत्महत्या ?

गत असोज २४ गते काठमाडौँको कमलपोखरीस्थित होटल क्राउन प्लाजामा जल्दै गरेको अवस्थामा एक युवतीको उद्धार भयो । युवतीलाई उद्धार गरेर अस्पताल पुर्‍याएपनि उनको उपचारका क्रममा मृत्यु भयो । युवतीको मृत्यु...