आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इटालीको एक चर्चित चर्चमा नग्न फोटोसुट गर्ने पर्यटक पक्राउ

पछिल्लो समय इटालीका विभिन्न पर्यटक–स्थलहरुमा पर्यटकको उच्छृङ्खल हर्कत बढ्दै गएको छ । रोमको चर्चित ‘स्पेनिस स्टेप्स’मा कार चलाउने देखि भेनिसको विशाल नहर-ग्रान्ड क्यानल) मा सर्फिङ गर्नेसम्म र भ्याटिकनमा मूर्ति तोड्ने...