मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विक्रम ल्याण्डरले चन्द्रमाको सतहमा अवतरण गर्न नसकेपछि मोदीलाई अंगालेर रोए इसरो प्रमुख

एजेन्सी । भारतको महत्वकाक्षीं अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरे । सम्बोधन गर्न मोदी इसरो मुख्यालय पुगेका थिए ।   सम्बोधनपछि इसरो मुख्यालयबाट बाहिरिएका मोदीलाई...