शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसद् बैठक

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध

शुक्रबार, ०५ असार २०८३, ११ : १७
शुक्रबार, ०५ असार २०८३

सारांश

  • प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरूले सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्नेबित्तिकै आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका छन् ।
  • सिंहदरबारस्थित संसद् भवनमा सुरु बैठकमा विपक्षी दलहरूले विरोध गरेपछि सांसद खड्कबहादुर बुढाले आफ्नो विरोधबारे बोलिरहेका छन् ।

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले शुक्रबार बैठकको कारबाही प्रारम्भ गर्नेवित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

सिंहदरबारस्थित संसद् भवनमा सुरु बैठकमा विपक्षी दलहरू उठेर विरोध गरेपछि सांसद् खड्कबहादुर बुढाले आफ्नो विरोधबारे बोलिरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप