शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

ज्यान मार्ने उद्योग मुद्दामा कैद फैसला भएका प्रतिवादी कारागार चलान

ज्यान मार्ने उद्योग र कुटपिट मुद्दामा कैद र जरिवानाको सजाय तोकिएका प्रतिवादीलाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ बस्ने रुपलाल देवकोटा छन् । २०७३ असोजमा...