बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ग्रेडर मेसिन हाँक्दै अनिता

दाङको घोराही सहरदेखि गाउँसम्म बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त रहेकी छन् अनिता थारू । साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन् ।...