सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीबाट क्षति भएका जलविद्युत आयोजनाको अर्थ समितिले अनुगमन गर्ने

काठमाडौँ । अर्थ समिति सभापति सन्तोष चालिसेले गत वर्ष पूर्वी पहाडी जिल्लामा आएको बाढी तथा पहिरोका कारण जलविद्युत आयोजना र मानवीय क्षतिका बारेमा समितिले कार्यदल बनाएर अनुगमन गर्ने बताएका छन्...