बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरे । मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका नेपाली भक्तपुर बस्दै...